पहिरोका कारण घरबारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने

विकल्प न्यूज/बेनी साउन ३० गते । तस्विर पहिरोमा परेर घरबार विहिन भएकाहरुलाई गाउँपालिकाले बनाइदिने घरको डिजाइन बाढी र पहिरोका कारण घरवारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने भएको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको पहिरोले घर बगाएर सुकुम्वासी बनेकाहरुलाई गाउँपालिकाले घर बनाइदिने भएको हो । गाउँपालिका,प्रदेश सरकार र विभिन्न दाताहरुको सहयोगमा पहिरोका कारण … Continue reading पहिरोका कारण घरबारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने